धरान विवाद: हर्क साम्पाङको निर्णयविरुद्ध उपमेयर अदालत जाँदै

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उक्त निर्णयविरुद्ध उपमेयर अइन्द्रविक्रम बेघा अदालत जाने तयारी गरेका छन्। बेलायत जान लागेका साम्पाङले नेपाल नफर्किउन्जेलका लागि

प्रधानमन्त्रीको आक्रोश: सरकारसँग झण्डै दुईतिहाइ छ, यो खरानीको डल्लो हैन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार बलियो रहेको भन्दै सरकार परिर्वतनको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । बुधबार प्रहरी दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

सिटिजन्स बैंकका सीईओको तलब भत्ता ९३ लाख बढी, सञ्चालकले बुझे साढे २४ लाख भत्ता

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ९३ लाख ३८ हजार ६८३ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । बैंकले गत आवमा सीईओलाई तलब बापत

अमेरिकी राष्ट्रपति चुनावमा कमला ह्यारिस विजयी हुने प्रक्षेपण

एजेन्सी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अमेरिकाको राष्ट्रपति निर्वाचन डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति एवं कमला ह्यारिसले जित्ने अनुमान गरेका छन् । सञ्चारमाध्यमहरुले गरेको एक्जिट पोल अनुसार कमलाले ३ प्रतिशत प्वाइन्टमा ४२ देखि ४५

बडादसैँको पाँच दिनमा करिब साढे दुई लाखले हवाई यात्रा

काठमाडौं । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो

पर्यटनमा सरकार असफल: लक्ष्य १६ लाख, पर्यटक आगमन १२ लाख पुग्नै मुस्किल

सरकारले यो वर्ष पर्यटक आगमन बढाउने र १६ लाख पुर्याउने घोषणा गरे पनि हालसम्मको तयारी र पूर्वाधार अभाव एवं कमजोर संयन्त्रका कारण सरकारी लक्ष्य अधुरै हुने भएको छ । काठमाडौं

सिटिजन्स बैंकका ग्राहकलाई एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक र बानेश्वरस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहक र

हत्या अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगरको कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई

सेयर बजारमा हरियाली कायमै, कारोबार रकम पनि बढ्यो

काठमाडौं । सेयर बजारमा आएको हरियाली कायमै छ । बजारमा आएको हरियालीले बजार करिब साढे २७ सय बिन्दु नजिक पुगेको छ । कारोबारको सुरुदेखि नै बजेको बजार अन्तिम समयसम्म पनि

बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । बैतडीको पुर्चौंडी