निर्माण सामग्रीको व्यापार गर्ने विशेष एण्ड कम्पनीले एकै

काठमाडौं । विभिन्न प्रकारका निर्माण सामग्रीको व्यापार गर्ने विशेष एण्ड कम्पनीले एकै वर्ष ७ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ९४ करोड ९० लाख रुपैयाँको

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् । नेकपा एमाले

सफा हिमाल अभियान: ४५ दिनमै ३४ हजार १६६ किलो फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा

तीनवटा प्रदेशमा परिरहेको छ पानी, पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान

हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २ खर्ब लगानी गर्ने

काठमाडौं । दक्षिण कोरियाली अटो कम्पनी ‘हुन्डाई’ले भारतको तमिलनाडु राज्यमा दीर्घकालीन लगानी योजना घोषणा गरेको छ । कम्पनीले १० वर्ष (२०२३ देखि २०३२) को अवधिमा विद्युतीय सवारी साधनको इकोसिस्टमका लागि

यूएस कन्ज्युमर कन्फिडेन्स रिपोर्ट: घरेलु उपकरणमा एलजी इलेक्ट्रोनिक्स पहिलो

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स व्हर्लपुल र जनरल इलेक्ट्रिक जस्ता विश्वव्यापी घरेलु उपकरण कम्पनीलाई पछि पार्दै अमेरिकाको सबैभन्दा भरपर्दो उपकरण कम्पनी बनेको छ । अमेरिकाको उपभोक्ता मिडिया संगठन कन्ज्युमर रिपोर्टसले २०१७

नयाँ स्टक चाहियो भन्दै लगानीकर्ता पुगे देउवा भेट्न, सांसदले प्रक्रिया प्रभावित पारेको आरोप

काठमाडौं । सेयर लगानीकर्ताहरु नयाँ स्टक एक्सचेञ्ज चाहियो भन्दै नेपाली काँग्रेसका सभापति सेयर बहादुर देउवालाई भेटन पुगेका छन् । सेयर लगानीकर्ताका संघहरुले नयाँ स्टक सहित विभिन्न ६ बुँदे माग सहित

सर्वोच्चमा फेरि मुद्दा परेपछि लामिछानेले भने: घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकतासम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा मुद्दा परेपछि ‘इरिटेट’ गर्ने पनि सीमा हुने उल्लेख गरेका छन् । अधिवक्ता युवराज सफलले दायर गरेको रिट

लघुवित्तले एक पटकका लागि कर्जाको पुन:तालिकीकरण, पुन:संरचना गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एक पटकका लागि कर्जाको पुन:तालिकीकरण/पुन:संरचना गर्न सक्ने व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन-२०७९ मा संशोधन

नेपाली नागरिकले सपना देख्ने सम्भावनाहरु मेटाउने गरी बनाइएका कानुन एकैपटक खारेज गर्नुपर्छ

राणाशासन कालमा बेलायती सेनामा पठाएर सुरु गरिएको मानव निर्यात अहिलेसम्म आइपुग्दा ‘आधुनिक दास’ सिर्जना गर्ने विकृत अभ्यासमा परिणत भएको छ । तर, यसैमा हाम्रा नेता र मन्त्रीहरु गौरव गरिरहेका छन्