विपद्जन्य घटना: ३ अर्ब ४४ करोड मूल्य बराबरको

बागमती । बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी

ट्रम्पको कर योजनाले व्यापार युद्ध निम्त्याउने चेतावनी

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं डेमोक्रेटका राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पले व्यापक रुपमा भन्सार शुल्क बढाउने योजना अगाडि सारेसँगै विश्वभरका अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरिरहेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि

तेस्रो टेलिकम सेवाप्रदायक भित्र्याउन अध्ययन गर्दै दूरसञ्चार प्राधिकरण, एनटीसी र एनसेलबीच आउला प्रतिस्पर्धी ?

काठमाडौं । सरकारले नेपालको टेलिकम क्षेत्रमा तेस्रो सेवाप्रदायक भित्र्याउने विषयमा अध्ययन थालेको छ । नेपालको टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो सेवाप्रदायको आवश्यकता र संभावना बारेमा अध्ययन गर्दै

नेपालमा संख्यात्मक काम भए, संरचनात्मक सुधार भए/नभएको विषयमा अध्ययन हुन्छ: आईएमएफ

काठमाडौं । विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा जनाएका प्रतिवद्धता अनुसार नेपाल सरकारले नीतिगत सुधार नगरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले संकेत गरेको छ । बिहीबार एसिया प्रशान्त विभागले आयोजना गरेको

नेपाल पर्यटन बोर्डले भाइबरबीच सहकार्यको सम्झौता, नेपालको प्रवर्द्धनमा सहयोगी हुने

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय

उद्योगमा लाइन काटिएपछि महासंघले भन्यो: लाल आयोगको प्रतिवेदन नै दीर्घकालीन समाधान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लाइन काट्न थालेपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सक्रिय बनेको छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिहीबार राती ३४ वटा उद्योगको लाइन काटेको थियो

२ अर्ब लगानीमा बारामा नेपोभिट सेरामिक टायल उद्योग खुल्दै, कति लिँदैछ ऋण ?

‍ काठमाडौं । करिब २ अर्ब रुपैयाँ लगानीमा नेपोभिट सेरामिक प्रालिले टायल उत्पादन गर्न लागेको छ । नेपालमै पहिलो पटक सेरामिक्स टायल उत्पादन गर्ने गरि सञ्चालनमा आउने तयारीमा रहेको उक्त

कामना सेवा विकास बैंकलाई साफा अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत

सरकारी निकायसँगको ‘नोकझोक’पछि आईएमएफ आवासीय प्रतिनिधि टेरेसाको सरुवा, कोष भन्छ: नियमित प्रक्रिया

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को नेपालस्थित आवासीय प्रतिनिधि टेरेसा डबान साञ्चेजको सरुवा भएको छ । स्रोतकाअनुसार टेरेसाको मंगोलिया सरुवा भएको छ । २०७८ साल पुसमा नेपाल सरकारले कोषसँग

बाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा

काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको