तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण

जुम्ला । तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार दिउँसो पार्टी कार्यालयमा बस्दैछ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा

कस्तो छ आजको मौसम ? बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव

काठमाडौँ । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बांकी प्रदेशमा

अविरल वर्षाले १५ करोडको पुष्पखेतीमा नोक्सानी, मूल्य बढेर सयपत्री मालाको ८५ रुपैयाँ पर्ने

काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुर्याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ । फुल्न थालिसकेको फूल वर्षाकै

इरानमा इजरायलद्वारा हवाई आक्रमण

काठमाडौं । इरानले इजरायलमा आक्रमण गरेको २४ दिनपछि इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। टाइम्स अफ इजरायलका अनुसार इरानका विभिन्न स्थानमा शनिबार विहानैबाट व्यापक हवाई आक्रमण

सरकारविरुद्ध माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिवार काठमाडौँमा खबरदारी सभा आयोजना गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा

कालिमाटी तरकारी बजारमा आज : रायो, पालुङ्गो र तोरीको साग प्रतिकिलो ७५, अन्य तरकारीको थोक मूल्य ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार ठूलो गोलभेडा १२५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा ११०, टनेलको सानो गोलभेडा १२२, रातो आलु ८२.६७, मुढे रातो

आसोजमा ९ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे, २ करोड राजस्व संकलन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका

विदेशी मुद्राको विनिमय दर: कुन देशको पैसाको मूल्य कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर

नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी

वासिङटन डिसी । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् । शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ