बिल सच्याउने अवसर नमानेर कुलमानले राजनीति गरे :

काठमाडौं । कानुन व्यवसायी रमन कर्णले बिल सच्याउने अवसर नमानेर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले राजनीति गरिरहेको बताएका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको पीडित तथा प्रताडीत उद्योगीहरुको

उद्योगी गलत छौं भने सरकारले जेल हालोस्, गल्ती गर्नेमाथि कारबाही होस्: पशुपति मुरारका

यो देशमा उद्योग लगाउनु, रोजगारी दिनु, आयात प्रतिस्थापन गर्नु, निर्यात गर्नु के हाम्रो गल्ती हो ? राज्यलाई कर तिरेका छौं, बैंकबाट कर्जा लिएर ब्याज तिरेका छौं । बैंकको पैसा पैसा

असक्षमताको पोल खुल्ने डरले कुलमान उद्योग‍विरुद्ध लागे: उद्योगी

काठमाडौं । उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफ्नो असक्षमताको पोल खुल्ने डरले उद्योग र उद्योगीविरुद्ध लागेको आरोप लगाएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै पीडित तथा प्रताडित

थाइ एयर एसियाको नेपाल उडानमा प्रतिबन्ध, जीएसए निलम्बन

काठमाडौं । अनुमति बिना काठमाडौं विमानस्थलमा उडान गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइल्याण्डबाट आएको थाइ एयर एसियाको उडानमा प्रतिबन्ध लगाएको छ । यो वायुेवालाई अर्को सूचना जारी नभएसम्मको लागि

प्राधिकरणले लाइन काटेपछि बिरोधमा उद्योगी, कुलमानलाई दिए यस्तो चुनौती

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल तिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटेपछि उद्योगीहरुले प्राधिकरणको आलोचना गरेका छन् । बिहीबार राति प्राधिकरणले ३४ उद्योगको लाइन काटेपछि उद्योगीहरु प्राधिकरणका प्रबन्ध

रवि लामिछाने पत्नी निकिताको राजीनामा साई स्वागत सहकारीबाट स्वीकृत नभएको खुलासा

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले उपाध्यक्षबाट दिएको राजीनामा साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभाले स्वीकृत नगरेको पाइएको

डेडिकेटेड ट्रंक लाइन विवाद: कुलमानले लाइन काटेपछि उद्योगीहरुको पत्रकार सम्मेलन(Live)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै ३४ वटा उद्योगमा बिजुलीको लाइन काट्यो । उद्योगमा बिजुलीको लाइन काटिएपछि उद्योगीहरुले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

अनुमति नलिइ काठमाडौं आएको एयर एसियाको जीएसए खारेजसँगै आवतरणै गर्न नपाउनेसम्मको कारवाही हुने

काठमाडौं । उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको एयर एसियाको विमानलाई काठमाडौंको आकाशमा करिब ४५ मिनेट होल्ड गरेपछि अवतरण गर्न अनुमति दिइएको छ । काठामाडौं आइसके यो जहाजलाई अवतरण नगरी

प्राधिकरणले फिरौती मागेको होइन, वक्यौता नतिरेसम्म उद्योगमा बिजुली जोड्न सकिन्न: कुलमान घिसिङ (भिडियो)

उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले महशुल नतिरेका उद्योगहरुको लाइन काटेको छ । विद्युत प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको उत्पादन ठप्प

उडान अनुमति नभएको विमानलाई ल्याण्ड गर्न उड्डयन प्राधिकरण नेतृत्वको दबाब

काठमाडौं । थाइल्याण्डको बैंककबाट काठमाडौं आएको एयर एसियाको विमान आइतबार दिउँसो नेपाली आकासमा झण्डै ४५ मिनेट होल्ड भयो । आइतबार विहान बैंककबाट स्थानीय समय अनुसार ११ बजेर ५० मिनेटमा उडेको