तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु, कति

काठमाडौं । लक्ष्मीपूजा तथा धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री

कन्काई इन्टरनेसनलले एकै वर्ष गर्‍यो २ अर्ब बढीको व्यापार, ६ अर्ब ऋणको रेटिङ

काठमाडौं । झापामा स्थापना भएको कन्काई इन्टरनेसनल बिल्डर्स प्रालिले सन् २०२४ मा २ अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । झापामा सन् १९८७ मा स्थापना भएको कम्पनी

उद्योगीलाई वर्षमानको प्रश्न: डेडिकेटेड ट्रंक लाइनको महसुल तिरिसकेका १५५ उद्योगबारे तपाईंहरुको धारणा के छ ?

अधिकांश सार्वजनिक संस्थान धारासायी अवस्थामा रहेका बेला नेपाल विद्युत प्राधिकरणलाई हामीले मुलुककै शान र गर्व गर्न लायक संस्था बनाएका छौं । यो मन नपराउने तत्वहरुले पटकपटक प्राधिकरणलाई कमजोर र धारासायी

बचतकर्ताको पैसा तीन दर्जन कम्पनीमा लगानी गर्ने दर्शन सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । दर्शन बचत तथा ऋण सहकारी संस्थालाई बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रालयको मन्त्री स्तरिय निर्णय अनुसार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बागमती

मुग्लिन पोखरा सडक: दमौली बजारमा सडक विस्तारले गति लिँदै

दमौली (तनहुँ) । निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।

जग्गा विवादले साढे १९ हजार किलोलिटर क्षमताको सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित

झापा । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक

कहिले हुन्छ पाइपलाइनबाट पेट्रोल आयात ?

काठमाडौं । निर्धारित कार्यतालिकामा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात नहुँदा नेपाल आयल निगमले पछिल्लो ७५ दिनमा बचत हुनुपर्ने ३० करोड ६० लाख रुपैयाँ ढुवानी शीर्षकमा नोक्सानी बेहोरेको छ । कार्यतालिकाअनुसार

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ मेनेजरहरुलाई इन्स्टलेसन कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक ९ र १० गते पोखरामा इन्सयोरेन्सले २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन

१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर मार्फत (आईपियो)बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुने अन्तिम अवस्थामा पुगेको बताएका

अपि पावरको साधारण सभाले पारित गर्‍यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनीको साधारण सभा सम्पन्न भएको छ। आइतबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ। वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि