सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस,

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिकरण गर्न नसक्ने भए सरकारले हात उठाउनुपर्ने बताएका

अत्याधुनीक उच्च प्रविधियुक्त ‘एलजी क्यूनेड टीभी’को मनोरञ्जनमा क्रान्ति, यस्ता छन् विशेषता

काठमाडौं । नेपालमा आफ्ना उत्पादनहरूको गहिरो छाप छोड्न सफल सीजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डलाई निरन्तर नयाँ उचाइमा पुऱ्याइरहेको छ । पाँच दशकभन्दा बढीको इतिहास बोकेको एलजीले विश्वको पहिलो ५५ इन्च ओलेड

अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध काम गरिरहेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ । प्रधानमन्त्री ओलीलाई आज प्रधानमन्त्री

वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै

वीरगञ्ज (पर्सा) । दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ ।

सेवाग्राहीसँग घुस लिइरहँदा पक्राउ परेका ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका –२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा

एक अर्ब रुपैयाँभन्दा बढि क्षति भएपछि धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोका कारण धुलिखेल नगरपालिकामा एक अर्ब रुपैयाँभन्दा बढि मूल्यबराबरको क्षति भएको छ । बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको धुलिखेल नगरपालिकाले उक्त नगरपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’

प्रधानमन्त्रीले हप्तामा एक पटक सरकार फेरिन्न भनेर भन्नुपर्ने अवस्था छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार कहिले बन्ला भन्ने डर र भ्रमका बीचमा सरकारहरू बनिरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदै भन्नुपर्ने अवस्थामा

सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा कात्तिक १२ गते सोमबार, काठमाडौंमा सम्पन्न भएको छ ।

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिका सदस्य रास्वपाका सांसद डा.

टास्ने र जोडने काममा प्रयोग हुने साटो नेपाली बजारमा

काठमाडौं । विश्व वजारमा उपभोक्ताको विश्वास जित्न सफल टास्ने र जोडने काममा प्रयोग हुने साटो पहिलोपटक औपचारिक रुपमा नेपाली बजारमा आएको छ । नेपालका लागि यसको आधिकारिक विक्रेता ट्राईनोक्स एडेसिभ