स्टयान्डर्ड चार्डर्ड बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद

काठमाडौं । स्टयान्डर्ड चार्डर्ड बैंकले लाभांश घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट २५.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १९

समस्याग्रस्त सहकारीका बचतकर्ताको डेढ अर्ब फिर्ता, ४० अर्ब अझै अन्योलमा

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ हजार ५९३ बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी

टिकटकका संस्थापक बने चीनको सर्वाधिक धनी व्यक्ति

एजेन्सी । टिकटकका एक संस्थापक झाङ यिमिङ चीनकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । गत वर्षको भन्दा ४३ प्रतिशतले सम्पत्ति वृद्धि भएर झाङको कुल सम्पत्ति ४९ अर्ब ३० करोड अमेरिकी

धनतेरसमा कुन नेपाली अर्बपतिले के किने ?

काठमाडौं । केही वर्षअघिसम्म नेपालमा खासै प्रचलनमा नरहेको धनतेरस पछिल्ला वर्षहरुमा मनाउन थालिएको छ । भारतमा धुमधामसँग धातु लगायतका सामग्री किनेर मनाइने यो पर्व नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको

 वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने, यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौं ।  वर्ल्डलिंक लिंकले ग्रामीण दूरसञ्चार सेवा शुल्क (आरटीडीएफ) र रोयल्टी रकम सबै तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ । मर्मत संभारको रोयल्टी बिबादमा सर्वोच्च अदालत गएको इन्टरनेट सेवा प्रदायक

एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ। यो अफर अन्तर्गत तीनजना भाग्यशाली विजेताहरु हुनेछन् । यस्तो विजेताले १ हजार इकाई उपहार

सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरित शाखाको समुद्घाटन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थीत स्थानान्तरीत शाखाको सोमबार समुद्घाटन गरेको छ । यस शाखा कार्यालयको उद्घाटनका कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन्

एनआइएमबि एस क्यापिटलद्वारा विद्यार्थीलाई सचेतना सम्पन्न

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा गत शुक्रबार सिन्धुपाल्चोकको चौतारमा

नवलपरासीको आदर्श माविलाई माछापुच्छ्रे क्यापिटलको सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासीको आदर्श माध्यमिक विद्यालयलाई सौजन्य स्वरुप सहयोग हस्तान्तरण गरेको छ । माछापुच्छ्रे क्यापिटलले विद्यालयलाई सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर,

स्मार्टच्वाईस टेक्नोलोजिज र सिटी एक्सप्रेसबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफर बीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न