सोलु बाढी: एक होटल र दुई घर बगायो,

सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको छ । खुम्बु

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेको आशंका (भिडियो)

काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ । स्थानीय पासाङ

अर्थ मन्त्रालयले तयार पार्‍यो १०० दिनमा गर्ने ३० वटा कामको योजना, यस्ता छन् प्राथमिकता

काठमाडौं । अर्थ मन्त्रालयले १०० दिनको कार्ययोजना तयार पारेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा १०० दिनमा गरिने ३० वटा मुख्य क्रियाकलाप/कार्यक्रम र त्यसबाट प्राप्त हुने अपेक्षित उपलब्धी

कमर्सियल भेहिकलका व्यवसायी सर्भाइबलको लडाइँमा छन्, ईभीबाट ब्याक हुने ठाउँ छैन: सिप्रदीका सीईओ श्रेष्ठ

नेपाली बजारमा कमर्सियल भेहिकल सेग्मेन्टमा इन्डस्ट्री लिडर टाटाको उपस्थिति पछिल्लो समय प्यासेन्जर भेइकलमा पनि मजबुद बन्दै गएको छ । नेक्सन र टियागो ईभीको आगमनसँगै टाटाको बजार साना सवारीमा पनि बलियो

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई समाज डेन्टलमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई बानेश्वरस्थित समाज डेन्टल हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहक साथै उनीहरुका

गठ्ठाघरमा ट्रकले यसरी दियो स्कुटरलाई ठक्कर (सीसीटीभी भिडियो)

भक्तपुर । बिहीबार दिउँसो १ बजेर ५९ मिनेटमा भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दियो । ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । तीब्र

सहकारी छानबिन विशेष समितिले दिपेश पुनसँग सोधपुछ गर्दै, यसपछि रवि लामिछानेको पालो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका दिपेशकुमार पुनसँग सोधपुछ गर्ने भएको छ । माओवादी केन्द्र निकटको

भाटभटेनीका मीनबहादुर गुरुङले किने सेयर ब्रोकर

काठमाडौं । भाटभटेनी सुपरमार्केटका संस्थापक तथा सञ्चालक मिनबहादुर गुरुङले लगानी विविधीकरण गर्ने क्रममा सेयर ब्रोकर कम्पनीमा लगानी गरेका छन् । पछिल्ला वर्षहरुमा गुरुङले भाटभटेनीको रिटेल ब्यापारलाई विविधिकरण गर्दै सेवा ब्यवसायलगायत

माओवादी नजिकका सहसचिवलाई सरुवा गर्दै अर्थमन्त्रीले ल्याए एमाले निकट कर्मचारी, कांग्रेसमा असन्तुष्टि

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी निकट रहेका सहसचिवलाई अर्थ मन्त्रालयबाट सरुवा गर्दै एमाले निकट रहेका कर्मचारीलाई भित्र्याएका छन् । गत साउन १५ गते उपप्रधानमन्त्री समेत रहेका पौडेलले अर्थ

राष्ट्र बैंकको ढुकुटी बनाउने जिम्मा बतास समूहलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकको थापाथलीमा निर्माणाधीन भवनको भल्ट बनाउने जिम्मा बतास समूहले पाएको छ । केन्द्रीय बैंकले १ करोड ५० लाख १२ हजार रुपैयाँ लागतमा भल्ट र सोसँग सम्बन्धि