सेयर बजारमा हरियाली, कारोबार रकमले थप्यो उत्साह

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजारमा उछाल आउँदा कारोबार रकम समेत बढेको छ । बजार मापन गर्ने सूचक ३८.१४ अंकले बढेर परिसूचक २०६०.४९ बिन्दुमा रोकिएको छ ।

यी हुन् ग्लोबल आइएमई बैंकका ठूला १९ सेयरधनी

काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा विभिन्न ९ वटा कम्पनी रहेका छन् भने बाँकी व्यक्ति रहेका छन् । बैंकमा सबैभन्दा बढी

सर्वोच्च अदालतको निर्णयपछि नेको इन्स्योरेन्सले तिर्‍यो करिब साढे ४ करोड आयकर

काठमाडौं । नेको इन्स्योरेन्सले ४ करोड ४८ लाख १३ हजार ६४७ रुपैयाँ आयकर ठूला करदाता कार्यालयमा भुक्तानी गरेको छ ।आर्थिक ऐन, २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ बाट

नेपाल बैंकको सीईओका लागि ५ जना परे अन्तिम सूचीमा, अन्तर्वार्ता बुधबार हुने

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका भएका छन् । सर्ट लिस्टमा परेका ५ जनाको अन्तर्वार्ता यही बुधबार

पर्यटनमन्त्रीको निर्देशनपछि वायुसेवा निगमको १३ दिनदेखिको आन्दोलन स्थगित

काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीको निर्देशनपछि नेपाल वायुसेवा निगमका कर्मचारीले १३ दिनदेखि गरिरहेको आन्दोलन आज (सोमबार)बाट स्थगित गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोस्ने गरी

अमेरिकी प्रतिबन्धपछि मलेसियामा चीप बनाउने बाटो खोज्दै चिनियाँ कम्पनीहरु

एजेन्सी । अमेरिका र चीनबीचको बिग्रिएको सम्बन्धका कारण पछिल्लो केही समययता चीपको क्षेत्रमा ठूलो प्रभाव परेको छ । यसैबीच चिनियाँ फर्महरुले भने मलेसियामा आफ्ना विशेष चीपहरुको एसेम्बल गर्नका लागि बाटो

नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल ल्युब आयलले लाभांश दिने घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २५ प्रतिशत र

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले बनायो सेयरधनीको हात खाली

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले यो पटक सेयरधनीको हात खाली बनाएको छ । गत आवको वितरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । संस्थाले गत आवको नाफालाई संचिती गर्ने

द क्लिफ पुगेर गगन थापाले लिए स्काइ क्याफेको अनुभव, कति लाग्छ शुल्क ?

बाग्लुङ । पर्वत र बाग्लुङको एड्भेञ्चर हब ‘द क्लिफ’ पुगेका प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘स्काई क्याफे’को अनुभव लिएका छन् । कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ