सानो गौचरणमा ४९ लाख रुपैयाँमा फाल्चा निर्माण हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४९ लाख रुपैयाँमा सानो गौचरणमा फाल्चा निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को कार्यालयले सूचना प्रकाशित गर्दै उक्त वडाको सानो गौचरणहखे मानदेव

जलविद्युत कम्पनीको नाफा ३२ प्रतिशतले घट्यो, ३६ वटाको प्रतिसेयर आम्दानी ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जलविद्युत कम्पनीको नाफामा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीमध्ये ८७ कम्पनीले पुस मसान्तसम्मको वित्तीय अवस्था

जगदुल्ला जलविद्युत् आयोजनाः बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत,यस्तो छ सेयर संरचना

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइण्एको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको

कोरोला नाका पूर्णरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

बागलुङ । नेपाल-चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरिएको छ । अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका

तीन प्रकारका औषधी प्रयोग नगर्न औषधी विभागद्वारा आग्रह

काठमाडौं । औषधि व्यवस्था विभागले तीन प्रकारको औषधि प्रयोग गर्न आग्रह गरेको छ । विभागले ति तीन प्रकारको औषधीको बिक्रीवितरणमा रोकसमेत लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई शनिबार सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा

ठमेलमा बढ्दै पर्यटकको चहलपहल,फेब्रुअरीमा साढे ९७ हजार पर्यटक भित्रिए

काठमाडौं । पर्यटकीय याम सुरु हुनै लागेको बेला काठमाडौंको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका

काठमाडौंको केहि क्षेत्रमा शनिबार ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौंको केहि क्षेत्रमा ४ घण्टासम्म बिद्युत आपूर्ति बन्द गर्ने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने काम गर्न लागिएकाले

ब्राजिलको ब्रासिलियामा सुरु भयो ‘एक्स्पो नेपाल २०२४’

काठमाडौं । ब्राजिलको राजधानी ब्रासिलियामा शनिबारदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ । एक्सपोको ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाले उदघाट्न गरेका छन् ।

१० बैंकर पक्राउ प्रकरण: सेञ्चुरीका सञ्चालकको ‘डिटेल’ माग्दै प्रभु बैंकलाई सीआईबीको पत्र

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरुमाथि पनि अनुसन्धान अघि बढाएको छ । सीआईबीले प्रभु बैंकलाई तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरुको विस्तृत विवरण उपलब्ध गराउन पत्राचार