हेर्दा हेर्दैमा पर्‍यो दुर्गा प्रसाईंको मुद्दा

काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दा हेर्दा हेर्दैमा परेको छ । सोमबार न्यायाधीशहरु डा कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा वि एण्डसी मेडिकल कलेज

अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

नयाँदिल्ली । भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन् । यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण

सेयर बजारमा सामान्य सुधार, चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकम भने घट्दै गएको छ । बजार मापन गर्ने सूचक ३.२७ अंकले बढेर परिसूचक २०७३.५३ बिन्दु कायम भएको छ

सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेका दुर्गा प्रसाईंका सुरक्षागार्ड पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंका सुरक्षागार्ड सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेपछि पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई प्रहरीले पक्राउ

टिसिएलले ल्यायो नेपालको सबैभन्दा ठूलो ९८ इन्चको एलईडी टिभी

काठमाडौं । उपभोक्ता इलेक्ट्रोनक्सि र स्मार्ट टेक्नोलोजीमा विश्वव्यापि अग्रणी टिसिएलले नेपालको सबैभन्दा ठूलो ९८ इन्चको क्युडि–मिनी एलईडि टिभी ल्याएको छ । टिसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार

बालबालिकालाई खाजा खर्च बचाएर बचत गर्ने बानी लगाए भविष्य सुरक्षित: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताएका छन् । सोमबार काठमाडौंमा ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा गभर्नर

रोल्पा जान लागेको भनेका महरा भारततर्फ भाग्दै थिए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो

गगन थापाको प्रश्न: सहकारीबाट १ अर्ब ३५ करोड ठगीमा गृहमन्त्री लामिछाने पनि दोषी, अनुसन्धान कसले गर्छ ?

काठमाडौं । सांसद गगन थापाले पोखराको सूर्यदर्शन सहकारीबाट करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोडभन्दा बढी पैसा ठगीमा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको दाबी गरेका छन् । सोमबार

तारे होटेल अनुगमनमा सरकारलाई कारण देखाउ आदेश

काठमाडौं । उच्च अदालत पाटनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नाममा कारण देखाउ आदेश जारी गरेको छ । विभागले केही समयअघि उपत्यकाको तारे होटेलमा अनुगमन गरेको थियो । अनुगमनको

सुन तस्करीमा पक्राउ परेका महराले भनेका थिए: ठूला माछाहरु छन्, हामी त भुरे ! (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् । विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप लागेका महरालाई