विश्व बैंकले खानेपानी तथा सरसफाई सुधारका लागि १०

काठमाडौं, खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकारबीच बुधबार ८ करोड अमेरिकी डलर अर्थात्क रिब १० अर्बरूपैंयाँ बराबरको

साउन महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले साउन महिनामा ब्याजदर नबढाउने निर्णय गरेको छ । बैकर्स संघले तरलता बढ्दै गएको तथा मौद्रिक नीति आउने क्रममा रहेको हुँदा असार महिनामा कायम रहेको ब्याजदरलाई

जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच मर्जरको तयारी, आजै सम्झौता हुने

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । जसका लागि यी कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएका हुन् । बीमा समितिले गत चैत १० गते बीमा

गभर्नरका विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिनुपर्छः सुवाल

काठमाडौं । सांसद प्रेम सुझावले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका विषयमा संसदमा स्पष्टिकरण दिनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले भने, ‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका

आर्थिक दृष्टिकोणबाट देशको स्थिती गम्भीर छः वाणिज्यमन्त्री बडू

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताए । बुधवार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदुत र नियौत

सेयर बजार सबैका लागि होइन, १० कित्ते नीति खारेज गरौं: अम्बिका पौडेल

काठमाडौं । ठूला लगानीकर्ताका रुपमा परिचित अम्बिकाप्रसाद पौडेलले सेयर बजार सबैका लागि नभएको भन्दै १० कित्ते नीति खारेज गर्न माग गरेका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्स संघ(एक्यान)ले आयोजना गरेको मौद्रिक

कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गरियोस्ः सांसद दाहाल

काठमाडौं । सांसद कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी गर्न सरकारलाई आग्रह गरेका

गभर्नरका विषयमा संसदमा उठ्यो प्रश्न, एमालेमा बस्न मिल्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न उठेको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा गभर्नर अधिकारी मनोनयन भएको समाचार प्रकाशित भएपछि संसदमा प्रश्न उठेको

उपसमाभुखको निर्वाचन कार्यतालिका, निर्वाचन मिति आज तोकिने

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन हुने भएको छ । यसका लागि आज सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । जसअनुसार बिहीबार मनोनयन हुने र शुक्रबार दिउँसो मतदान

सिटिजन बैंक र एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । सिटिजन बैंक र एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । सिटिजन र एनसीसी बैंकले आज सूचना प्रकाशित गरी संस्थापक सेयर बिक्रीका लागि आह्वान गरेका हुन् ।