३७ मेगावाटको त्रिशुली जलविद्युत आयोजना अलपत्र पार्ने चिनियाँ

काठमाडौं । ३७ मेगावाटको त्रिशुली जलविद्युत् आयोजना अलपत्र पारेको भन्दै चिनियाँ कम्पनी सुईफा एएनएचई ग्रुप कम्पनी लिमिटेड कालोसूचीमा परेको छ । कम्पनीलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । यो

सिटिजन्स बैंकका ग्राहकलाई कावासोती हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नवलपुरको कावासोतीस्थित कावासोती हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले

प्रभु बैंकका ग्राहकलाई एयरपोर्ट नजिकैको ‘टी थ्री’ रेष्टुरेण्टमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ‘टी थ्री’ ग्रुप (थकाली एन्ड कुजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नर)ले विशेष छुट दिने भएको छन् ।

सेयर बजारमा हरियाली, ६ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक २१.२७ अंकले बढेर परिसूचक २१४०.९७ बिन्दु कायम भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको

एभरेष्ट हस्पिटलको नि:शुल्क स्वास्थ्य शिविरमा ४२१ जनाले गरे जाँच, २७५ युनिट रगत संकलन

काठमाडौं । अबिरल झरीकाबीच शनिबार नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले

सुनको मूल्य तोलामा एक हजारले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भएको

सरकारको आम्दानीभन्दा खर्च ३ खर्ब बढी, विकास निर्माणको गति सुस्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ सकिन एक साता मात्रै बाँकी रहँदासमेत विकास निर्माणका लागि छुट्याइएको पुँजीगत खर्च जम्मा ५० प्रतिशत मात्र पुगेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको

कागेश्वरी मनोहरा नगरपालिकामा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन‍्‍राइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित

मनकामना केबुलकार ५० करोडमा स्तरोन्नति गरिँदै

काठमाडौं । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबुलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो। यसको लागत ५० करोड रुपैयाँको हुने बताइएको छ। स्तरोन्नतिका लागि

भारतको बजेटमा मोदीलाई दबाब, सत्ता गठबन्धन दलहरुले मागे दोब्बर बजेट

नितिश कुमारको माग: बिहारमा ९ वटा विमानस्थल र ७ वटा मेडिकल कलेज । सीबी नइडुको माग: आन्द्र प्रदेशमा ४८ हजार करोड बिनाशर्त दीर्घकालीन ऋण एजेन्सी । भारत सरकारले आगामी आर्थिक