सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ९ सयले घटेर १ लाख ४४ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

पेप्सी, ड्यु र मिरिन्डा उत्पादन गर्ने बरुण बेभरेजले साढे ८ महिनामा गर्यो पौने ५ अर्बको कारोबार

काठमाडौं । पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, सोडा लगायतका सफ्ट ड्रिंक उत्पादन तथा बिक्री वितरण गर्ने बरुण बेभरेजले साढे ८ महिनामै पौने ५ अर्ब रुपैयाँको कारोबार गरेको छ । बरुण

सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकका पाँच सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा गभर्नर

बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन: गभर्नर अधिकारी

‘पैसा दिने हो भने लिने मान्छे जति पनि पाइन्छ । उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गरेर रोजगारी सिर्जना गर्ने कर्जा बढाउनु छ । अर्थतन्त्र चलायमान बनाउनुपर्ने क्षेत्रहरु ऋणात्मक छन् । बैंकहरुमा

नथिङ मोबाइल ब्राण्डले नेपालमा सार्वजनिक गर्‍यो सीएमएफ फोन, स्मार्ट वाच र एयर बड्स

काठमाडौं । नथिङ मोबाइल ब्रान्डले नेपालमा आफ्नो फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ । कार्ल पेइद्वारा स्थापित अग्रगामी ब्रिटिस-आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप-ब्रान्ड

सहकारीमा प्रभावकारी नियमन भएन, समस्या समाधानका लागि निकाय बनाउनुपर्छ: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन

होटल सब्रिनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । होटल सब्रिना लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर निष्कासन गर्नका लागि होटल सब्रिनाले एनएमबि क्यापिटललाई संस्थागत

टिकटकले तीन महिनामा हटायो १६ करोड भिडियो र ९७ करोड कमेन्ट

काठमाडौं । टिकटकमा अपलोड भएका १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाइएको कम्पनीले जनाएको छ। टिकटकले सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै यस्तो

दक्षिणपूर्वी एसिया बीवाइडीको पहिलो फ्याक्ट्री : वर्षमा डेढ लाख कार बनाउने

एजेन्सी । चिनियाँ विद्युतीय सवारी बीवाइडीले नयाँ एसेम्बल प्लान्ट खोल्दै थाइल्यान्डमा आफ्नो स्थानीय वितरक रेभर अटोमोटिभको २० प्रतिशत सेयर खरिद गर्ने भएको छ । रेभर चीन बाहिर बीवाइडीको सबैभन्दा ठूलो

सीजीको सजिलो वासिङ मेसिन, झरीमा छैन लुगा धुने-सुकाउने झन्झट

काठमाडौं । मनसुन र झरीलाई लक्षित गर्दै नेपालको सबैभन्दा ठूलो नम्बर १ ब्राण्ड सीजीले छिटो र सहजै कपडा धुने र मेसिनभित्रै सुक्ने प्रविधिको वासिङ मेसिन बजारमा ल्याएको छ । पानी