सेबोनले ९५% सम्म घटायो सी-आस्वा शुल्क, लगानीकर्ताको मनोबल

काठमाडौं । सेयर आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाले लिने सी–आस्वा शुल्क घटेको छ । धितोपत्र बोर्डले सी-आस्वामा बैंक तथा वित्तीय संस्थाले लिने गरेको शुल्कमा ५० देखि ९५ प्रतिशतलेसम्म घटाएको

सेयर बजारसँगै घट्यो कारोबार रकम, २ हाईड्रोको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचकमा सामान्य अंकको गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकममा समेत गिरावट आएको छ । बजार

अवसर इक्विटी फण्डलाई भेञ्चर क्यापिटलको अनुमति, आध्यान्त फण्ड अन्तिम चरणमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्वीटि फण्डलाई भेञ्चर क्यापिटलको अनुमति दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले कम्पनीलाई भेञ्चर क्यापिटलको अनुमति दिएको हो । बोर्डका अनुसार आध्यान्त

बीमालेख धितो राखेर बीमितले लिए ६७ अर्ब ७० करोड कर्जा, कुन कम्पनीबाट कति ?

काठमाडौं । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखेर सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ । ‘बीमकले बीमालेख अन्तर्गत पूरा ३ वर्षको बीमा शुल्क प्राप्त भइ बीमा

नबिल जेन अल्फाकाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी नियुक्त

काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो

किरण श्रेष्ठ सीईओ बनेपछि राष्ट्रिय वाणिज्य बैंकको छलाङ, कर्मचारी घट्दा पनि ‘नम्बर वान’

काठमाडौं । नेपाल बैंकबाट अवकासपछि राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा किरणकुमार श्रेष्ठको हातमा त्यत्ति राम्रो वासलात (ब्यालेन्ससिट) थिएन । ब्यालेन्ससिटका कतिपय सूचकांकहरु नकारात्मक थिए भने धेरैजसो कमजोर थिए

नाफामा महालक्ष्मी, बीमाशुल्क र बीमा कोषमा प्रभु लाइफ अब्बल, कुनको अवस्था कस्तो ?

काठमाडौं । बीमा समितिले तोके बमोजिमको ५ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउन महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले असार ३० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुवै

महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप

सांग्रिला डेभलपमेन्ट बैंकको सीइओमा सुयोग श्रेष्ठको निरन्तरता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कार्यरत सुयोग श्रेष्ठ आगामी चार वर्षे कार्यकालका लागि फेरि नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई यही भदौ

रियलमी ९ प्रो फाइभ जी र रियलमी सी ३० नेपाली बजारमा

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभ जी र रियलमी सी ३० सार्वजनिक गरेको छ ।