ब्याजदर बढाउने निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण, निर्णय तत्काल

काठमाडौं । बैंक वित्तिय संस्थाहरूद्धारा असोज एक गतेदेखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको छ । यसले कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड महामारी

बैंकको ब्याज बढाउने निर्णय स्वभाविक छैन: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुको ब्याज बढाउने निर्णय स्वभाविक नभएको बताएका छन् । नेपाल बैंकर संघले विगत ६ महिनादेखि

विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा दिने गरि एनएमबि बैंक र सिप्रदीबीच सहकार्य

काठमाडौं । एनएमबी बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसँग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना रहेको बैंकले जनाएको छ

एनटीसीको अफरः १९९ रुपैयाँमा ४२ सय एमबीसहित ४२० मिनेट कुराकानी गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । तर, कम्पनीले सोही अफरअन्तर्गत

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम न्यून

काठमाडौं । निरन्तर गिरावट आएको बजारमा बुधबार भने केही सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ११.२२ अंकले बढेर परिसूचक १८४८.८२ बिन्दुमा रोकिएको छ । २२६ कम्पनीको २५ लाख

कृषि विकास बैंकले निक्षेपमा ब्याज बढायो, लखपति करोडपति खातामा जम्मा गर्नु पर्ने रकम र अवधि घटायो

काठमाडौं । कृषि विकास बैंकले ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार यही असोज १ गतेदेखि लागू हुने गरी निक्षेपका विभिन्न शीर्षकहरुको व्याजदरमा वृद्धि

ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे

काठमाडौं । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल

तरलता अभाव बढ्दोः बैंकहरुले दुई महिनामा लिए १७ खर्ब बढी एसएलएफ सुविधा

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा वाणिज्य बैंकहरुले असोज ४ गतेसम्म १७ खर्ब १६ अर्ब ७० करोड २० लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् ।

नेपाल ल्युब आयलको लाभांश घोषणा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं । नेपाल ल्युब आयलले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । लगानीकर्तालाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश

बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित

चौतारा । सिन्धुपाल्चोकका चौंरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो