ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती

औषधी उत्पादन गर्ने मग्नुस फार्म प्रालिले एकै वर्ष गर्यो १ अर्ब १२ करोडको व्यापार

काठमाडौं । मग्नुस फर्मा प्रालिले एकै वर्ष १ अर्ब १२ करोड रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । सन् २००७ मा बारा जिल्लामा उद्योग स्थापन गरी औषधी उत्पादन गर्दै आएको कम्पनीले

अमेरिकी डलर अहिलेसम्मै महँगो, एक डलर खरिद गर्न १२९.६८ रुपैयाँ खर्च हुने

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । बिहिबार १ अमेरिकी डलर खरिद गर्न

लाभांश घोषणा गर्नेमा पहिलो बाणिज्य बैंक बन्यो सिटिजन्स, नगद कति ?

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको आज

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यी प्याकहरु शुक्रबार (असोज

नाडा ईभी अटो शोः कुन ब्राण्डका कारको मूल्य कति ?

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले पहिलोपटक नेपालमा विद्युतीय गाडी (ईभी अटो) शो आयोजना गरेको छ । आजबाट शुरु भएको शो आगामी ४ दिनसम्म चल्ने नाडाले जनाएको छ ।

नर्भिक अस्पतालले मुटु दिवसको अवसरमा हेल्थ प्याकेजमा छुट दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुट दिने भएको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे( विश्व मुटु

सेयर बजारसँगै घट्यो कारोबार रकम

काठमाडौं । सेयर बजारमा झनै गिरावट देखिन थालेको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घट्न थालेको छ । बजार मापन गर्ने सूचक ९.८३ अंकले घटेर परिसूचक १८३८.९६ बिन्दुमा

चितवनमा ‘पठाओ’ असोज ८ गते देखि सुरु हुने

काठमाडौं । असोज ८ गतेदेखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले आज मिति घोषणा गरेको

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले दुई जिल्लामा शाखा खोल्न पायो अनुमति

काठमाडौं । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले दुई जिल्लामा शाखा कार्यालय खोल्न अनुमति पाएको छ । नेप्सेले आर्यतारालाई पाल्पा जिल्लाको तानसेन र रुपन्देही जिल्लाको भैरहवामा शाखा खोल्न अनुमति दिएको हो ।