बीमा कम्पनीलाई दैनिक एक लाख रूपैयाँसम्म जरिवाना !

काठमाडौं । बीमा कम्पनीहरूले बीमा प्राधिकरणले तोकिदिएको समयमा प्रतिवेदन वा विवरण पेस नगरे दैनिक एक लाख रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको

निजी क्षेत्रले उठाएका सवालमा सरकार गम्भीर, अभिभावकीय भूमिका निर्वाह गर्छः अर्थमन्त्री

काठमाडौं । मुलुकको आर्थिक अवस्था, बैंकको व्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका विषयमा प्राप्त सुझाव कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ । अर्थ मन्त्रालयमा विभिन्न सरोकारवालासँग छलफल भएको हो । छलफलमा अर्थमन्त्री

एनएमबि बैंकलाई १० करोड अमेरिकी डलरको ऋण स्वीकृत

काठमाडौं । यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर बैदेशिक ऋण स्वीकृत गरेको छ

आईएमईको उत्सव अफर: सातौँ हप्ताको नतिजा घोषणा

काठमाडौं । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ

नबिल बैंकले बढायो फोनलोनको सीमा र डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा

काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रुपैयाँ रहेकामा त्यसलाई बढाएर अब २ लाख

क्षमता विस्तार गर्दै सनी सेक्युरिटज, बोर्डमा दियो आवेदन

काठमाडौं । सनी सेक्युरिटजले पूर्ण कार्य गर्नका लागि भन्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । नयाँ ब्रोकरको लाइसेन्स लिन आवेदन दिएका ४५ कम्पनीका साथै हाल ब्रोकरको काम गरिरहेको ५० ब्रोकर

मेगा बैंकले संचालनमा ल्यायो भू-सेवा केन्द्र, अब घरजग्गा रोक्का-फुकुवा बैंकबाटै हुने

काठमाडौं । मेगा बैंक नेपालले ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहजरुपमा उपलब्ध गराउने उद्देश्यले भू-सेवा केन्द्र संचालनमा ल्याएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी

भारतीय कम्पनी एनएचपीसीले पायो पश्चिम सेतीको लाइसेन्स

काठमाडौं । लगानी बोर्डको कार्यालयले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ । बिहीबार लगानी बोर्डले आयोजना सर्वेक्षणका लागि एनएचपीसीलाई

सेयर बजारमा सामान्य गिरावट, साढे ५० करोडको कारोबार

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक १.३८ अंकले घटेर परिसूचक १८४४.१४ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने

होङ्सी शिवम् सिमेन्टको व्यापार २.३६ प्रतिशतले घट्दा पनि नाफा ११ प्रतिशतले बढ्यो

काठमाडौं । होङ्सी शिवम् सिमेन्ट प्रालिको व्यापार २.३६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २ं३६ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२१ मा