निर्वाचनको मुखमा राजस्व अनुसन्धान विभागका महानिर्देशकको सरूवा, आयोगले

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको ४ महिनामै सरूवा भएको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख मदन दाहाललाई राजस्व

सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले रोक्यो सबै लाइसेन्स बाँडने प्रक्रिया

काठमाडौं । नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक, कमोडिटी बजार

हिमालयन बैंकले त्रि.वि शिक्षण अस्पताललाई गर्यो बारकोड रिडर र प्रिन्टर सहयोग

काठमाडौं । हिमालयन बैंकले महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख ५३ हजार

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

काठमाडौैं । सांग्रिला डेभलपमेन्ट बैंक १८ औं बर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान

एलन मस्कको नयाँ योजना: ट्विटरको निर्देशक र सीईओ आफैं

एजेन्सी । अमेरिकी व्यवसायी एलन मस्कले ट्विटर किन्ने प्रकृया पूरा गरेसँगै स्वयंलाई कम्पनीकी नयाँ सीईओ र निर्देशक बनाउने भएका छन् । कम्पनीको सिक्योरिटी फाइलिंगले यसबारेमा जानकारी दिएको बीबीसीले जनाएको छ

खाद्यान्न आयात ५० प्रतिशतले घट्यो, भारतले गहुँ निर्यातमा प्रतिबन्ध गर्दा आयातमा उच्च प्रभाव

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालको आयातमा १६.२० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १६.२०

टुकुचा खोतल्दा भेटिएको इँटा वीर शम्शेरको पालाको, संरक्षण गरिनुपर्छ: पुरातत्व विभाग

काठमाडौं । पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । काठमाडौं महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती (टुकुचा) नदी उत्खनन

नवलपरासीलाई समृद्ध बनाउने विनोद चौधरीका ३१ योजना

काठमाडौं । आफ्नो सम्पूर्ण जीवन व्यवसायमा विताएर सफलता हासिल गरेका विनाद चौधरी राजनीतिमा प्रवेश गरेर चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ४ को आम निर्वाचनमा नवलपरासीको निर्वाचन क्षेत्र नम्बर

तीन पार्टीका चुनावी घोषणापत्र: यस्ता छन् आर्थिक एजेण्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रको एजेण्डा सार्वजनिक गरेका छन् । सोमबार

माओवादीको घोषणापत्रः घर जग्गा, सेयर बजार, बैंक र बीमा क्षेत्र सुधारमा के छन् योजना ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै वित्तीय क्षेत्रमा तरलता, ब्याजदर तथा कर्जा प्रवाहमा देखिएको उतार–चढावको मूल कारणहरू