अबदेखि बैंकहरुले तीन महिनामा मात्रै ब्याज दिने

काठमाडौं । बैंकहरुले दैनिक ब्याज गणना नगर्ने भद्र सहमति गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दति निक्षेपमा दैनिक ब्याज गणना

पेप्सी र माउन्टेन डिउ बेच्ने वरुण बेभरेजले गर्यो ८ अर्बको व्यापार

काठमाडौं । पेप्सी, माउन्टेन डिउसहित विभिन्न ब्रान्डमा जुस बिक्री गर्दै आएको वरुण बेभरेज प्रालिले एकै वर्ष ८ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब २ करोड

केन्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा

काठमाडौं । ईओएल प्रालि, नेपालमा केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरक हो । जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तुहरू छन् । अहिले केन्ट ब्रान्डका नयाँ एमसीबी र थप

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट

काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले सानिमा बैंकको भिसा कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्ने

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी: पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार: आठ बैंक गाभिए, ग्लोबल बन्यो सबैभन्दा ठूलो

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गरे । यसका

सिद्धार्थ बैंकका सीईओको तलब/भत्ता २ करोड ८० लाख, सञ्चालकको भत्ता बढ्यो

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई २ करोड ८० लाख ५६ हजार २५६ रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ । बैंकले सीईओलाई पारिश्रमिक, भत्ता

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश (नगद ७.५०% र बोनस शेयर ५%) सहितको आव २०७८/०७९ को वार्षिक प्रतिवेदन

हिमालयन बैंकका सीईओको तलब/भत्ता २ करोड बढी, सञ्चालकले बुझे आधा करोड

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब, भत्ता बापत २ करोड १५ लाख १६ हजार ३३३ रुपैयाँ दिएको छ । बैंकले सीईओलाई तलब बापत १

नेपाल टेलिकमको साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश