रेशम चौधरीमाथि न्याय भएन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशम चौधरीमाथि न्याय नभएको बताएका छन् । आममाफी दिएर छाड्न चौधरीमाथि न्याय नभएको उनको भनाइ थियो । सोमबार प्रतिनिधि सभा परिसरमा

भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छः पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने बताएका छन् । ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी

५ पटक म्याद थप्दा पनि भएन मध्यपहाडी लोकमार्ग कालोपत्र

ढोरपाटन । साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन । विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म

मन्त्रिपरिषद्‍बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट स्वीकृत गरेको हो । अब आज बस्ने प्रतिनिधि

रेशम चौधरी रिहा भएपछि समर्थकहरुः भूमिपुत्रको जित भयो

काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन् । सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका

कर्जा नतिर्नेको सम्पत्ति लिलाम गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले कर्जा नतिर्ने ४ जना व्यक्ति तथा फर्मको सम्पत्ति लिलाम गर्नेबारे १५ दिने सूचना प्रकाशित गरेको छ । बैंकका विभिन्न शाखाबाट कर्जा लिएर समयमा साँवा तथा ब्याज

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याइँ: गगन थपा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताए । सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो

गण्डकी । देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको

सर्लाहीमा मिटरब्याजीविरुद्ध ९२० उजुरी दर्ता

सर्लाही । सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार ९२० उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार ९२० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका

आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

काठमाडौं । आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३