पृथ्वी राजमार्गमा कालोपत्र सुरु

डुम्रे । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र

प्रतिपक्षीको नाराबाजीपछि १ घण्टाका लागि प्रतिनिधि सभा स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १ घण्टाका लागि स्थगित भएको छ । प्रतिनिधि सभा बैठकमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले बिरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक १

एमाले, रास्वपा र राप्रपालगायत प्रतिपक्ष दलले गरे संसद अवरोध

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक निष्क्रिय नबनासम्म प्रतिनिधि सभा बैठक चल्न नदिने एमालेको चेतावनी

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको

रायमाझी र खाण जिल्ला अदालतमा, थुनामा राखेर वा नराखि मुद्दा अघि बढ्ने बारे निर्णय हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपीहरुलाई उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा

खाणको पक्षबाट तीन पूर्वमहान्यायाधिवक्तासहित बार अध्यक्ष र दुई पूर्वअध्यक्षले बहस गर्ने

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएसँगै आजबाट थुनछेक प्रारम्भ हुँदै छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार

एकैदिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बजेटपछि निरन्तर उकालो लागेकाे सुनको मूल्य आइतबार प्रतितोला १७ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भई

गर्मी बढेपछि एक साता विद्यालय बन्द

सिन्धुली । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगरप्रमुख

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

पोखरा । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गरे: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गरेको जनाएको छ । संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी