१३ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन । जलजला म्याग्दीको सदरमुकाम

राष्ट्रपति पौडेलको अप्रेसन सकियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम

दुई अर्ब ६३ करोड लागतमा बनेको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ (ताप्लेजुङ)। स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन

टुँडिखेलमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको टुँडिखेलमा एक पुरुष मृत फेला परेका छन् । बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२२ टुँडिखेलमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज

काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। मंगलबार राति काठमाडौं महानगरपालिका-१४ खसिबजारस्थित सडकमा बा.प्र.०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गएको हो। दक्षिणकाली नगरपालिका-१ खहरे

शिखर धवनले अर्धशतक हाने पनि काठमाडौंसँग हार्‍यो कर्णाली

काठमाडौं । शिखर धवनको अर्धशतकका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली काठमाडौंसँग तीन विकेटले पराजित भएको

धवनको अर्धशतकमा कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं । शिखर धवनको अर्धशतकको सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको

केन्द्रको निर्देशन उल्लंघन गर्दै कोशी कांग्रेसमा कोइराला पक्षको भेला

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहको पालिका सभापति भेला विराटनगरमा आयोजना भएको छ । संस्थापन पक्षले आगामी शनिबार विराटनगरमा आयोजना गर्ने तयारी गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई चुनौती दिन शेखर

राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेललाई प्रोस्टेटसम्बन्धी उपचारका लागि

चितवनमा आज पनि रवि लामिछानेको बयान

काठमाडौं । चितवनको सहारा सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि बयान प्रक्रिया शुरू गरिएको थियो