हुलाकी सडकमा बाढी पस्यो

बाँके । बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । वर्षाद्मा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगञ्ज–गुलरिया हुलाकी सडकबाटै बगेर वर्षेनी

गण्डकीका गाउँबस्ती छिचोल्दै सडक, ९० अर्बभन्दा बढी खर्च

गण्डकी । केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने

मनाङमा घरबासको आकर्षण: ‘पानीघट्ट’ देखि स्थानीय परिकार

मनाङ । पछिल्लो समय नेपालमा पनि भ्रमण तथा अवलोकन गर्ने परम्परा विकास हुँदै गएको छ । अधिकांश पर्यटकीय गन्तव्यमा बाह्य पर्यटकका साथै आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । पर्यटक

टीआरसी सम्बन्धी प्रतिवेदन कार्यदलले शीर्ष नेतालाई बुझायो

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालाई कार्यदलले प्रतिवेदन

बडिगाड पहिरो: घाइते तीन जनाको उद्धार, हेलिकप्टरबाट काठमाडौं लगियो, ४ अझै वेपत्ता

गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । स्थानीय जोगबहादुर

आज यी प्रदेशमा मुसलधारे पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ

नेपाल र भारतबीचको भलिबल फाइनल हेर्न प्रधानमन्त्री जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच

आज पनि घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

कर्णालीमा ३ सय ११ सहकारी, संयुक्त पुँजी १५ अर्ब

सबैभन्दा धेरै १ सय २ सहकारी सुर्खेतमा दर्ता भएका छन् । र कर्णालीका सबै सहकारीले १ हजार ५ सय जनालाई रोजगारी दिएका छन् । कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा

पहिरोले कहाँ कहाँको सडक छन् अवरुद्ध ?

काठमाडौं । वर्षाले पहिरो जाँदा देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको