पर्यटकलाई लोभ्याउँदै नानापुर

राँझा (बाँके) । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको

काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भ्वाङ पर्‍यो, आवागमन रोकियो (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भ्वाङ परेको छ । टुकुचा खोलामाथि बनाइएको सडक भाँसिदा रातिदेखि आवागमन पनि रोकिएको छ । काठमाडौं महानगरको कार्यालय- काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको

कोसी प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस

काठमाडौं । देशको पूर्वी भागमा भूकम्पको धक्का महसुस भएको छ। बिहान ७ बजेर १२ मिनेटमा विराटनगरसहित, झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो। ४ दशमलव ५ म्याग्नेच्युटको

तस्बिरमा हेर्नुस्, नागपञ्चमी

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४:०० बजे पार्टीको केन्द्रीय

ढोरपाटनमा सामूहिक स्याउखेती, इटालीबाट ल्याइयो विरुवा

गलकोट (बागलुङ) । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

पूर्वमहानिर्देशकहरूसँग उड्डयन मन्त्रीको छलफल: प्राधिकरणको ‘थर्ड पार्टी अडिट’ गराउन सुझाव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरण बारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक (डीजी) हरूसँग विहीबार मन्त्रालयमा छलफल गरेका छन् । छलफलका क्रममा कतिपय विमान

पोखरा विमानस्थलमा १ अर्ब रुपैयाँ घोटाला भएको खुलासा, ६ महिनामै परामर्शदाताले छाडे

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८५ लाख डलर (करीब एक अर्ब रुपैयाँ) घोटाला भएको खुलासा भएको छ । पोखरा विमानस्थल निर्माण गर्दा ८५ लाख अमेरिकी डलरको कामबिना

पूर्वअर्थमन्त्री पुनको आरोप: गभर्नरले देउवा र प्रचण्ड सरकारलाई सहयोग गर्नु भएन

‘प्रचण्डको नेतृत्वको सरकारलाई पनि गभर्नरले सपोर्ट गर्नुभएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएको हुनाले उहाँले खुकुलो गर्नुभएको आफ्नो ट्रेन्डभन्दा विपरीत खुकुलो नीति लिनुभयो ।’ काठमाडौं ।