बेलायत सरकारको १३ अर्ब अनुदान सहायता स्विकृत

काठमाडौँ । सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ

हेलिकप्टर दुर्घटना अपडेट: मृतकको शव परीक्षण थालियो

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए ।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

एजेन्सी । जापानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस क्षेत्रमा सुनामी आउनसक्ने भन्दै सचेत गराइएको छ । अमेरिकी जियोलोजिकल स्भे अर्थात युएसजीएसका अनुसार जापाको दक्षिणी भागमा ७.१

महिला भलिवल टोलीलाई काठमाडौं महागरको सम्मान, जनही १ लाख प्रदान

काठमाडौं । ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह

ललितपुर महानगरको पहिलो प्राथमिकता सम्पदा संरक्षण: मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ललितपुर महानगरपालिकाले लिएका

६ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले ६ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

क्यानका डीजी प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न संसदीय समितिमा माग

काठमाडौं । पछिल्लो समय बढेको हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी)लाई निलम्बन गरेर छनबिन गर्नुपर्ने माग संसदीय समितिको बैठकमा सांसदहरुले गरेका छन्

६ सय केजी गाँजासहित दुई भारतीय पक्राउ

महोत्तरी । भारततर्फ ठूलो मात्रामा गाँजा तस्करी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६ सय ११ केजी गाँजासहित उनीहरू बुधबार राति

६ सय ११ किलो गाँजासहित दुई भारतीय पक्राउ

महोत्तरी । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन्

माधव नेपालको आग्रह: हवाई सुरक्षाका लागि पूर्वाधार निर्माण गरियोस्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले बुधबार राति एक