गृहमन्त्री रमेश लेखकको ‘पीए’ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा नक्कली ‘पीए’लाई आज प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रमेश लेखकको पीए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन

दुई सातादेखि अवरुद्ध राहदानी सेवा पुन:सञ्चालन

काठमाडौं । दुई सातासम्म सेवा अवरुद्ध भएको राहदानी सेवा बिहीबारदेखि सुरु भएको छ । राहदानी विभागले सूचना जारी गर्दै २२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट राहदानी सेना सुरु भएको

कन्याममा २३ करोडको लगानीमा ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ निर्माण, यहि महिनादेखि सञ्चालनमा आउँदै

इलाम । सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड रुपैयाँको लगानीमा बनेको उक्त सेन्टर यही मङ्सिर

चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता, पत्रकार सम्मेलनमा के भने ? (LIVE)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान

बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न

बागलुङ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न अलकत्रा बिछ्याउन बाँकी छ ।

४ दिने चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । बिहीबार दिउँसो उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री ओलीलाई बेइजिङ

नेपाल–चीन पर्यटन प्रवर्द्धनको प्रयास

काठमाडौं । नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर

दिगो विकास उपसमितिमा विज्ञहरुको सुझावः ऋण होइन अनुदानमा लिनुपर्छ

काठमाडौं । कोप–२९ मा सहभागी भएर नेपाल फर्किका सांसद, जलवायु क्षेत्रका विज्ञ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले जलवायु वित्तलाई ऋण नभई अनुदानको रुपमा ल्याउनु पर्ने सुझाव दिएका छन् । राष्ट्रिय सभाको

रविलाई रातारात चितवनबाट किन लगियो पोखरा ?

काठमाडौं । सहकारी बचत ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट रातारात पोखरा लगिएको छ । लामिछाने बिहीबार बिहान

फ्रेन्च प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पास भएपछि ३ महिनामै ढल्यो सरकार

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री मिसेल बर्निएरले संसदबाट विश्वासको मत लिन नसक्दा उनको सरकार ३ महिनामै विघटन भएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोंले नयाँ उत्तरधिकारीको रुपमा प्रधानमन्त्री बनाएका मिसेलले बुधबार संसद्‍मा