कुलमानविरुद्ध अख्तियारमा भ्रष्टाचार उजुरी: अर्बौंको सम्पत्तिदेखि ठेक्कामा घोटालासम्मको
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार आरोपमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।