रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरे देश विकास हुन्छ:
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरेको खण्डमा देश विकास हुन सक्ने बताएका छन् । बुधबार आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्तिपछिको एकीकृत कारोबारको