गठ्ठाघर दुर्घटना: ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने,

भक्तपुर । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको

कन्सल्टेन्सीहरुमाथि सरकारले अनुसन्धान गरिरहेको छ: श्रम मन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कन्सल्टेन्सीहरुको नाममा गैरकानूनी रुपमा नेपालीहरुलाई विदेश पठाउने काम भइरहेको भन्दै यसबारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित कन्चनरुपबाट भारदहतर्फ जाँदै गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्करले विपरीत दिशातर्फबाट आउँदै

झन् घट्यो निक्षेपको ब्याजदरः बढाउने प्राइममात्रै, सर्वाधिक एनएमबि र एनआईसीमा पाइने

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनअघि नै ब्याजदर तोक्नुपर्ने व्यवस्थाअनुसार उनीहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्

सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ: सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना

महिला भलिबल खेलाडीलाई सरकारले जनही ३ लाख दिने

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता रहेको नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले महिला खेलाडीलाई पुरस्कार स्वरुप उक्त

शुक्लाफाँटामा खाना-नास्ताको होटलबाटै महिनामा २५ लाख

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका २८ वर्षीय रमेशबहादुर रावल १८ वर्षको उमेरदेखि नै होटल व्यवसायमा छन् । मेहनती व्यवसायीका रुपमा चिनिने रावल बिहान ६

सोलुखुम्बु बाढी: तीन घर बगायो, ७ जनाको उद्धार

काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढीले तीन घर बगाएको छ । बाढीका कारण प्रभावित ७ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । लेदोसहितको बाढीका कारण दर्जन घर जोखिममा परेका

पाकिस्तानमा पनि देखियो घातक मंकीपक्स, नेपाल कति जोखिममा ?

एजेन्सी । अफ्रिकाका केही देशहरुमा तीब्र रुपमा फैलिरहेको घातक मंकीपक्स संक्रमण पाकिस्तानमा पनि देखिएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार खाडी देशबाट स्वदेश फर्किएका खैबर पख्तुनख्वाका एक युवकमा मंकीपक्सका संक्रमण

जजिरा एयरले भदौ तेस्रो साताबाट भैरहवा-कुवेत उडान गर्ने, टिकट काठमाडौंभन्दा कम्तिमा १० हजार सस्तो

काठमाडौं । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने तयारी गरेको छ । यसअघि २ पटक भैरहवा कुवेत उडान गरिसकेको जजिराले तेस्रो पटक भदौ तेस्रो सातादेखि उडान