बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प, सगरमाथा पदमार्ग अवरुद्ध

सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत

विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३९ औ वार्षिक उत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलि अनुपस्थित भएका छन । प्राधिकरण आज विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउँदैछ । उनी आउने पक्का भएपछि

क्यानाडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

काठमाडौं । क्यानाडा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई क्यानाडास्थित नेपाली राजदूतावासले सुझाव दिएको छ । निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानाडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई

चार जिल्लामा १ अर्ब रुपैयाँको ८५ योजना सम्पन्न, दमकको भ्यु टावर निर्माण गर्न डेढ अर्ब खर्च

झापा । सघन सहरी तथा भवन निर्माण आयोजना झापाले गत आव २०८०/८१ मा करिब १ अर्ब रुपैयाँको लागतमा ८५ वटा योजना सम्पन्न गरेको छ । आयोजनाको लागि गत आर्थिक बर्षमा

ऊर्जा क्षेत्रको विकास गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक : मन्त्री खड्का

काठमाडौं । । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन । नेपाल विद्युत् प्राधिकरणको ३९ औँ

सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा शनिबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । उक्त

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान

लागुऔषध नाइट्रोभेट–१० चौधसय ट्याब्लेटसहित भक्तपुरका दुई युवक पक्राउ

जलेश्वर । महोत्तरीको बर्दिबासमा आज प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने पुष्कर श्रेष्ठको छोरा २३ वर्षीय किसन श्रेष्ठ र मीनबहादुर

गठ्ठाघर दुर्घटना: छानबिनका लागि दुईवटा समिति गठन

भक्तपुर । भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज छानबिन समिति गठन गरेको छ । हिजो दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको

बाँकेमा विद्यालयबाट उद्धार गरियो रातो ‘कोरल रेड कुक्री’ प्रजातिको सर्प

जानकी (बाँके) । बाँकेमा नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका–८ पेरानीस्थित एक विद्यालयको कक्षाकोठाबाट ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पलाई उद्धार