एनपिएलः आज दुई खेल हुँदै, कसले मार्ला ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र

डोनाल्ड ट्रम्प दोस्रोपटक बने ‘टाइम वर्ष व्यक्ति’

एजेन्सी । हरेक वर्ष ‘टाइम वर्ष व्यक्ति’ घोषणा गर्दै आएको अमेरिकाको प्रसिद्ध म्यागेजिन टाइम म्यागजिनले यस वर्ष भने अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको नाम घोषणा गरेको छ । यससँगै ट्रम्प

परराष्ट्रमन्त्री आरजु र ईयुका उच्च अधिकारी बीच भेट: नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध हटाउन माग

काठमाडौं । रराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेका छन् । बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री: मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

काठमाडौं । भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिए पछि नागरिक उड्डयन प्राधिकरणले

एनपीएलमा जनकपुरको दबदबा कायमै, कप्तान सन्दीपको कमजोरीले विराटनगर फेरि निराश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज २ खेल सम्पन्न भए । आज भएको खेलमा विराटनगर पराजित भयो भने जनकपुरले आफ्नो दबदबा कमयमै राख्न सफल भयो ।

धरौटी बुझाए लगत्तै फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतलबाट धरौटीमा रिहा भए लगत्तै उनी अदालत परिसरबाटै पक्राउ परेका हुन्

महंगीदर ५.६० प्रतिशत, तरकारीको मूल्य ३४ % बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८१ को चार महिनामा महंगिदर बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २०८१ कार्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत रहेको

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेश, तत्काल नछुट्ने

काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले यस्तो आदेश दिएको हो ।

जनकपुर बन्यो एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्ले