अमेरिकी अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या समाधान गर्ने कमला

एजेन्सी । अमेरिकामा हाल दुईवटा कुरा धेरैलाई थाहा छ कि, कोठा भाडा अत्यधिक महंगो छ र घर खरिद गर्नु असम्भव जस्तै बनिसकेको छ । घरजग्गा व्यवसायमा घरको आपूर्ति असाधारण रुपमा

नगरकोट जंगलमा हराएका ३ पर्यटकको १२ घण्टापछि उद्धार

भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ । पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा

अभिनेता फोर्डले लगाएको ह्याट साढे ८ करोडमा विक्री

एजेन्सी । इन्डियाना जोन्स फिल्म फ्रेन्चाइजीको दोस्रो इन्स्टलमेन्टमा प्रसिद्ध अभिनेता ह्यारिसन फोर्डले लगाएको ह्याट (टोपी) झण्डै ६ लाख अमेरिकी डलरभन्दा धेरै मूल्यमा लिलामीमा विक्री भएको छ । ब्राउन कलरको विशेष

दुग्ध किसानको भुक्तानीबारे सम्झौता हुँदैन: कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानको दूध वापतको रकमको भुक्तानीको सवालमा आफूले कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा

अब विकास निर्माण द्रुत गतिमा हुन्छ: भौतिकमन्त्री दाहाल, सुनाए आफ्नो कार्यकालमा भएको २३ बुंदे प्रगति विवरण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब मुलुकमा भौतिक पूर्वाधारको विकास द्रुत गतिमा हुने दाबी गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री दाहालले

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झा जेल चलान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । नक्कली शरणार्थी प्रकरणका बिचौलिया झालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलाशले उनलाई आइतबार थुनामा

रुसी इन्धन भण्डारमा भीषण आक्रमण, युक्रेनले गर्‍यो ड्रोन हमला

एजेन्सी । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो

पहिरोले कालीगण्डकी करिडोरको सडक जोखिममा

नवलपुर । ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३

सुप्रिम सहकारीको डेढ करोड अपचलन गर्ने रास्वपाका सहमहामन्त्री आचार्यलाई छानविन समितिले गर्यो सोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यसँग सोधपुछ गरेको छ । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा

सोलुखुम्बु बाढी: अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सांसदहरुको माग

काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा हिमताल फुटेर आएको बाढीको सम्बन्धमा अनुसन्धान गर्न जोखिममा रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभाको आकस्मिक, शून्य