सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनका १ लाख १९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ६ सय

अर्थतन्त्र सुधारोन्मुख छ: अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । ‘नेपालमा भविष्य छैन, यहाँ

चियाको उर्वर भूमिका किसान धानखेतीमा आकर्षित

इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । ‘अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन,

बुर्तिबाङ पौदीअमराई तम्घास सन्धिखर्क गोरुसिंगे प्रसारण लाइनका लागि जग्गा प्राप्ति गरिँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बुर्तिबांङ पौदीअमराई तम्घास सन्धिखर्क गोरुसिंगे प्रसारण लाइनका लागि जग्गा प्राप्तीको प्रक्रिया सुरु भएको छ ।१३२ केभीको प्रसारण लाइन आयोजनाका लागि बागलुंङ जिल्लाका विभिन्न स्थानको जग्गा

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५

समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग गठन भई स्थानीय तहसँगको समन्वयमा ७७ वटै जिल्लामा काम जारी छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोग

कारको ठक्करबाट दुई युवकको मृत्यु

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय

वीर अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार, डेढ लाखमै हुने

काठमाडौं । वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका ९सेल० मार्नका लागि अत्याधुनिक

वृद्धि गरेको तालिम शुल्क तत्काल फिर्ता गर्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिममा वृद्धि गरेको शुल्कलगायतका श्रमिकविरोधी निर्णयहरु तत्काल फिर्ता लिन माग गरेको छ ।

एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन

तनहुँ । तनहुँको एक पालिकाको एउटै वडामा यो वर्ष करिब तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन