बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा

रुसी सेनामा गएका सय हाराहारीमा नेपाली हराइरहेको उजुरी आएको छ: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा गएका सयजना हाराहारीमा नेपालीहरु हराइरहेको उजुरी मन्त्रालयमा आएको बताएका छन् । मन्त्री साउदले यो संख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने आफूहरुको अनुमान रहेको

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौंः अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले

डेडिकेटेड र ट्रंकलाइनमा न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न सम्वन्धित पक्षसंग आग्रह गरेको छ । लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत

कालीगण्डकी नदीको बगर सम्याएर खेलमैदान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो

बालबालिका र बूढापाकाले धानेको गाउँ रायडाँडा

ढोरपाटन । अप्ठ्यारो भूगोल । चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ ।

गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई

विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा १३१ औं

पशुपति हिन्द‍ू विश्वविद्यालयको काम द्रुत गतिमा अघि बढाउन मन्त्री किराँतीको निर्देशन

काठमाडौं । पशुपति हिन्दू विश्वविद्यालय द्रुत गतिमा अगाडी बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किराँतीले निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनका लागि

पोखरामा कारले ठक्कर दिँदा दुई पैदलयात्रीको मृत्यु

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ। बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र