तीन वर्षपछि नेपाल-भारत आईजीएससी बैठक: व्यापार, पारवहनका बारेमा

काठमाडौं । नेपाल–भारतबीच दुई दिनदेखि चलिरहेको अन्तरसरकारी सहसचिव स्तरीय उपसमिति (आईजीएससी) को बैठक सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको उक्त बैठक शनिबार सम्पन्न भएको हो । सन् २०२० मा

लाङटाङ-भोटेकोशी आयोजनामा बैंक अफ चाइनाबाट भित्रियो २० अर्ब लगानी

काठमाडौं । रसुवामा निमार्णाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले २० अर्ब बराबरको वैदेशिक लगानी भित्र्याएको छ । कूल १२० मेगावाट क्षमताको आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवद्र्धक रहेका नेपाली कांग्रेसका

माघीको अवसर पारेर राष्ट्रपतिद्वारा नेताहरुसँग छलफल

काठमाडौं । माघी पर्वको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरुसँग छलफल गरेका छन् । सोमबार राष्ट्रपति भवन शितल निवासमा बोलाएर राष्ट्रपति पौडेलले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका

मौरीपालनतर्फ किसानको आकर्षण: एउटै घारबाट वर्षमा ४० हजारको मह उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय

माघे संक्रान्तिको अवसरमा नुवाकोटमा जोरु जुधाइ

नुवाकोट । माघे संक्रान्तिको अवसरमा नुवाकोटमा विभिन्न स्थानमा गोरु जुधाइएको छ । हरेक वर्ष नुवाकोटमा माघेसंक्रान्तिमा गोरु जुधाउने गरिन्छ । जिल्लाको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगर लगायतका स्थानमा गोरु जुधाइ गरिएको

प्रधानमन्त्रीमाथि बालेनको व्यङ्ग्य: हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेलम्ची खानेपानीको उद्घाटन कतिपटक हुन्छ भन्दै प्रश्न गरेका छन् । २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेयता चौथोपल्टक मेलम्चीको पानीको काठमाडौंमा

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ५ खर्ब १८ अर्ब, खर्च ५ खर्ब ६६ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बङ्गलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । यही कारण हल्का वर्षा र

आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।

दुध र दुग्धजन्य पदार्थ खपत बढाउन कृषिमन्त्री भुसालले अंगाले वर्षौ पुरानो रणनीति, होला कार्यान्वयन ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले दुध र दुग्धजन्य पदार्थ खपतका लागि वर्षौ पुरानो योजना अघि सारेका छन् । सुरक्षाकर्मी, सामुदायिक तथा नीजि विद्यालय, सरकारी कार्यालय