न्यायाधीशपत्नीले सर्वोच्च बाहिर गरिन् आत्मदाहको प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । जिल्ला न्यायाधीशसमेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी उनले सर्वोच्च बाहिर आत्मदाह प्रायस

१० अर्ब बढी लगानी भएको कफी उद्योगको विकासमा सरकारको बजेट ५० लाख मात्रै

काठमाडौं । कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको कफी खेतीको प्रवद्र्धनमा राज्य उदासिन देखिएको छ । नेपालमा कफी खेतीको ठूलो सम्भावना छ । नेपाली कफी विश्व बजारमा समेत निर्यात गर्नसक्ने ठूलो

मुस्ताङ पुग्नेलाई बन्न सक्छ थासाङको ताल र गुफा नयाँ गन्तब्य

म्याग्दी । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचिति धार्मिक

गठबन्धनका उम्मेदवारलाई जिताउन सत्तासाझेदार दलको अपिल

काठमाडौं । सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका

श्रीमानको घर गएर दुई महिनामा बेलायत फर्कने तयारीमा रहेकी सञ्जिताको जीवन प्याङ्खोलामा अस्तायो

बलेवा (बागलुङ) । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकै थिइनन् । बिदामा नेपाल आएका बेला

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला

कतार जान स्वास्थ्य परीक्षणका लागि जाँदै थिए, बिउँझिदा अस्पतालको बेडमा

जानकी (बाँके) । ‘लमहीमा खाना खाएर बस चढेपछि म निदाएछु, ब्युझिँदा अस्पतालको बेडमा थिएँ । दुर्घटना भएर उद्धार गर्दासम्म मैले केही थाहा पाइनँ’, कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शय्याबाट

स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले

राष्ट्रिय सहकारी महासंघमा एमालेको प्यानलै विजयी

काठमाडौं । राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छिन् । सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद

माघे संक्रान्तिका लागि कालीमाटीमा तरुल किन्नेको भीड, कति पर्छ मूल्य ?

काठमाडौं । माघे संक्रान्तिका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण