सन्तुलित आहार अधिकारप्रति सरकार सचेत छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले सरकार जनताको सन्तुलित आहार प्राप्त गर्ने अधिकारप्रति संवेदनशील रहेको बताएकी छिन् । मन्त्रालयले प्रोटिनजन्य पदार्थहरु माछामासु, दुध तथा गेडागुडीको उत्पादन, वितरण तथा

बर्षाबाट प्रभावित हुने भयो होली पर्व, तीन दिन अझै पानी पर्ने

काठमाडौं । यस पटकको होली (फागु) बर्षातको पानीमै रुझेर मनाउनुपर्ने बाध्यता सिर्जना भएको छ । मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म नियमित रुपमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र

बेनीघाट–आरुघाट सडकमा बेलिब्रिज निर्माण

गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ । भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४

रुसमा भएको आतंकवादी हमलामा कम्तीमा ६० जनाको मृत्यु

काठमाडौं । रुसस्थित एउटा कन्सर्ट हलमा हतियारधारीको एक समूहले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव

‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रचण्डलाई ब्रिफिङ, प्रणाली सुधार्न निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराइएको छ । प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन

योजना आयोगका नवनियुक्त सदस्यले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार जना सदस्यहरुले उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा. अरनिको पाण्डे, प्रा.

यस्ता छन् मन्त्रिपरिषदले गरेका १६ निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हुम्ला–फुकोट ४०० केभी प्रसारणलाइन अन्तर्गतको हुम्ला सबस्टेसन निर्माणका लागि ११३ रोपनी जग्गा प्राप्ती स्वीकृति दिने निर्णय गरेको छ । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा

डेडिकेटेड, ट्रंक लाइन विद्युत् महसुल विवाद: जाँचबुझ आयोगको समय थपियो

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको समय १५ दिन थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १५ दिन समय थप गर्ने निर्णय

नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई

चितवन । भरतपुर महानगरपालिका-१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबीच आज एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले

पहिलो टिपाइ सुरु हुनैलाग्दा चिनियाँ व्यवसायीले गरे इलामको एक लाख किलो चिया अर्डर

इलाम । अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको भ्रमणपछि उनीहरुले