मुग्लिन-पोखरा सडक विस्तार: चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

दमौली (तनहुँ) । व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन

अर्थ मन्त्रालयले माग्यो बजेटका लागि सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइरहेको

अमेरिकी चेम्बरका लगानीकर्ता लगानी सम्मेलनमा आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएका छन् । सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस्तो जानकारी

सहकारीको समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउनु हुँदैनः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताएका छन् । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित

सम्पर्कबिहीन भएका ३१० वटा सहकारी खोज्दै मधेश प्रदेश, सिरहाका १२१ संस्था गायब

काठमाडौं । मधेश प्रदेशका चार जिल्लाका ३१० वटा सहकारी सम्पर्कबिहीन भएका छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशमा रहेका ८ जिल्लामा ४ वटा मात्रै जिल्लाका

सञ्चय र नागरिक लगानी कोषको पैसा चाँडै फिर्ता गर्छौं: निगम अध्यक्ष अधिकारी

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताए । सोमबार प्रतिनिधि सभा अन्तर्गतको

कनिका छरेजस्तो गरी बजेट नछर्न रास्वपा सांसद ढकालको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले आगामी

प्रदेश सरकार ढले पार्टीका केन्द्रीय नेता र मेयरसहित ४ जनाको हत्या गर्ने रेशम चौधरीको चेतावनी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुन सक्ने चेतावनी दिएका छन् । पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान

माइक्रो रेल प्रविधिमा आधारित पोर्ड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छः मेटमणि चौधरी

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माइक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् । सवारी दुर्घटनाबाट

हिउँबिनाको हिमाल के हिमाल !

रामबहादुर थापा गण्डकी । ‘जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो’, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, ‘पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।’ ३२ सय १० मिटर