प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार हुन्छन्:
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको