सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ

यूएन मिसनमा पठाउने भन्दै १२४ जनाबाट साढे ४ करोड ठग्‍ने श्रेष्ठ पक्राउ

काठमाडौं । टर्कीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको कार्यालयमा कामदारको रुपमा पठाउने भन्दै ४ करोड ३५ लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्कीका विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मासिक १४५०

जापानले कोरोनाको १ अर्ब ९३ करोड अमेरिकी डलर बराबरको औषधि नष्ट गर्ने

एजेन्सी । जापानले खरिद गरेको कोभिड-१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक

अमेरिका र क्यानडा लैजाने भन्दै ५ करोड रुपैयाँ ठगी, ३ जना पक्राउ

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भनेर करोडौं ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । मासिक ४ लाखभन्दा धेरै तलब हुने भन्दै १० जनाबाट २२ लाखदेखि ३० लाखका दरले

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि

पार्टी फुटेपछि जसपा सरकारबाट बाहिरियो, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । सोमबार यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा

कांग्रेस संसदीय दलको बैठक बस्दै, बूढानीलकण्ठमा पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको

सहकारी कर्मचारीबाट ८० लाख लुट्ने दुईजना पक्राउ

जनकपुर । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी

आजको मौसम: यी तीनवटा प्रदेशमा पानी पर्ने

काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय

नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्छ’

काठमाडौं । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्रा मनकुमारी राईले नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । नेपाल नर्सिङ सङ्घको १४औँ राष्ट्रिय सम्मेलन तथा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा