नीति तथा कार्यक्रम पेस हुँदा किन उपस्थित भएनन्
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संघीय संसद्को संयुक्त बैठकमा अनुपस्थित भएका छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा