गृहमन्त्रीको निर्णय: महिनावारीको समयमा महिला ट्राफिकले सडकमा डिउटी

काठमाडौं । महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको समयमा ४ दिन सडकमा डिउटी गर्नु नपर्ने भएको छ । गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा यस्तो व्यवस्था गरिएको जानकारी दिए । महिनावारीका

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना

बागमती प्रदेशको नीति तथा कार्यक्रमः फलफूल, अन्न र जडीबुटीबाट मदिरा उत्पादन गर्न संघीय सरकारसँग समन्वय गर्ने

काठमाडौं । वाग्मती प्रदेशसभाको पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको सार्वजनिकीकरण गरेका छन् । सरकारको उक्त नीति तथा कार्यक्रममा वाग्मती प्रदेशको

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: ‍देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै

छिपछिपे सहकारीमा साढे १६ करोड ठगीः सांसद बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिँदै यस्तो गम्भीर प्रकृतिका अभियोग लागेका अन्यमाथि पनि छलफल गर्न माग गरेको छ

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम भइरहेको छ । तीनै

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक

७ सदस्यीय छानबिन समिति बनाउने तयारी, बालुवाटारमा यसरी मिल्यो कुरा, रविको नाम किटान होला ?

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठनका लागि कार्यादेशमा अड्किएका दलहरु सहमति नजिक पुगेका छन् । सोमबार दिनभर दलहरुबीच विभिन्न चरणमा भएका छलफलपछि राति बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी

गण्डकीको मुख्यमन्त्रीबारे सर्वोच्चको परमादेश-४८ घण्टाभित्र पाण्डेलाई नियुक्त गर्नू

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । एमालेका खगराज अधिकारीले मुख्यमन्त्रीको रुपमा विश्वासको मत लिएको प्रक्रियालाई अवैधानिक ठहर गर्दै