जलवायु परिवर्तनको असर : सिचुवानको जहाज र हिउँ

गण्डकी । माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुलेकी छन् । राष्ट्रिय समाचार समितिका लागि उनले

कर्णाली र सुदूरपश्चिममा हिमपात

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको माथिल्लो पहाडी र हिमाली क्षेत्रमा शनिबार हिमपात भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकाले चिसोबाट बच्न सरोकारवाला निकालयले सचेत गराएका छन्

राहुघाट जलविद्युतले हासिल गर्यो ७२ प्रतिशत भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ७२ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७

पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्पको पराकम्प

काठमाडौं । पुष महिना लागेयता पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

आजको मौसम : सातवटै प्रदेशमा मध्यम बर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार सातवटै प्रदेशमा हल्कादेखि मध्यम बर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि

रास्वपाले बोलायो केन्द्रीय समितिको विस्तारित वैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ । रास्वपाले विकसित परिस्थीतिको विषयमा छलफल गर्न केन्द्रीय समिति बोलाएको हो । पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालयको

संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउँछौँ: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाइने बताएका छन् । गृहमन्त्रालयमा आज नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले भने, ‘जसले संविधान र

रवि लामिछानेको बयान सकियो, यस्तो हुन्छ अब प्रक्रिया

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार र शुक्रबार दुई दिनसम्म रविको बयान भएको थियो ।

गृहनगरमा जनकपुर बोल्ट्सलाई भव्य बधाई, नगरपरिक्रमा गराइयो

जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण जितेको जनकपुर बोल्ट्सलाई गृहनगर जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाबाट विजयी यात्रा

दशगजा वारिपारि पहेँलपुर तोरीबारी, छेकेन सीमाले

झापा । मेचीनगर नगरपालिका-७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा पुग्छिन् । उनको घरनजिकै सीमा क्षेत्रमा ९०/२ पिपी ५० नम्बरको सीमा