सरकारले योजना बनाउँछ तर कार्यान्वयनमा सघाउँदैनः गभर्नर अधिकारी

काठमाडौं । सरकारले हरेक वर्ष बजेट भाषणबाट बिभिन्न योजना तथा कार्यक्रम सार्वजनिक गर्ने तर कार्यान्वयनमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य नगरेको गुनासो गरेका छन् । गत आर्थिक वर्षको मौद्रिक नीतिको

नेपाल बैंकको अध्यक्षबाट राजीनामा नदिँदै अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकको सपथ

काठमाडौं । राष्ट्र बैंक ऐन विपरीत अर्थसचिव मधु मरासिनीले राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ ग्रहण गरेका छन् । बुधबार अर्थसचिव मरासिनीले न्यायाधीश तेजबहादुर केसी समक्ष सपथ लिएका हुन् । मरासिनी

भूमि समस्या समाधान आयोग खारेज,रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईलाई स्पष्टिकरण

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले केपी शर्मा ओलीको नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज गरेको थियो ।

सामाजिक सुरक्षा कोषले जबरजस्ती सूचिकृत गराउन नसक्ने, बैंक कर्मचारीको पक्षमा सर्बोच्चको अन्तरिम आदेश

काठमाडौं । सामाजिक सुरक्षा कोषले जबरजस्ती कुनैपनि कम्पनी तथा व्यवसायिक प्रतिस्ठानलाई सूचिकृत गराउन नसक्ने भएको छ । सर्बोच्च अदालतले श्रमिकको सहमतिमा मात्र कोषमा सूचिकृत गराउने व्यवस्था स्वेच्छिक हुने अन्तरिम आदेश

कर नतिर्ने ४० करदाताको नाम सार्वजनिक गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ । गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि

चोभारमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण तीव्र

काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना

हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं । तराई-मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई-मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको

एउटै मोबाइल पसलबाट ७ करोड ३७ लाख कर छली, बुटवलको एभरेस्ट मोबाइल सेन्टरविरुद्ध मुद्दा

काठमाडौं । बुटवलको एक मोबाइल पसलले करिब साढे ७ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मंगलबार उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको छ । बुटवलमा सञ्चालनमा रहेको

पर्यटन उद्योगमा संलग्नलाई तत्काल खोप उपलब्ध गराउन माग

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ समक्ष पर्यटन उद्योगमा संलग्न सबै व्यक्तिलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ । हानकी अध्यक्ष सिर्जना राणाले मंगलबार मन्त्री

सहकारी बैंकको चेक क्लियरिङ्ग नहुने नियम खारेज गर्छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन-२०७८ लाई