वर्तमान आर्थिक अवस्थाबारे संसदलाई जानकारी गराउँदै अर्थमन्त्रीले भने-

काठमाडौं । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । वर्तमान

श्वेतपत्रः अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक, कुन सूचक कस्तो अवस्थामा छन् ? (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संघीय संसद प्रतिनिधि सभामा देशको वर्तमान आर्थिक अवस्था (श्वेतपत्र) प्रस्तुत गर्दै देशका अधिकांश आर्थिक सूचकहरु नकारात्मक रहेको बताएका छन् । अर्थतन्त्रका केही सूचकहरु औसत

सरकारलाई मैले एमसीसी पास गराउनु पर्छ भनेको भिडियोको सहारा लिनु परेको छः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास गर्ने विषयमा आफूले बोलेको भिडियो क्लिप देखाएर माहोल बनाउनु परेको बताएका छन् । ‘एमसीसी पास गर्ने विषयमा मैले बोलेको भिडियो

संसदमा ओलीः विपक्षीलाई दशैं लाग्यो, १ महिनासम्म केही नगरेमा बधाई

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसद पुनस्र्थापनापछि पहिलोपटक संसदमा बोलेका छन् । सत्ता गठबन्धनलाई निकै आलोचनात्मक शैलीमा प्रस्तुत भएका ओलीले सरकार परिवर्तन लोकतन्त्रमा

सहरी विकास तथा भवन निर्माण विभागको भौतिक प्रगति ८५ प्रतिशत

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष २०७७/७८ मा भौतिक प्रगति ८५ प्रतिशत गरेको छ । विभागले आफ्नो कार्यक्षेत्र रहेका सम्पूर्ण कार्यालयहरूको प्रगति विवरण गरेर औसत ८५

कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाही

काठमाडौं । लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाहीस्वरूप कारोवार, बैंक खाता

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या

काठमाडौं । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लक डाउन सुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा रहेको जनाएको छ । उद्योगका

लामोसाँघु-तामाकोशी-जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने

काठमाडौं । लामोसाँघु–तामाकोशी–जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने भएको छ । लामोसाँघु–तामाकोशी–जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको सडक सडक सुधार तथा विकास आयोजना

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक: उद्योग परिसंघ

काठमाडौं । वर्तमान सरकार सञ्चालनका लागि जारी गरिएको ुसंयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमुले कोभिड-१९ को महामारी नियन्त्रण, औद्योगीकरण, र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएकोले यो कार्यक्रम स्वागतयोग्य रहेको नेपाल उद्योग परिसंघले

अर्थमन्त्रीले अर्थविदहरुसँग भने- नेपालमा आर्थिक थिंकट्यांक आवश्यक छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको बताएका छन् ।सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।