नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

भरतपुर । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शुक्रबार बिहान १ बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद भट्टराईले दिए चेतावनी

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म,

‘गाडीबाट निस्किएर पौडिएर आएँ, बसमा सँगै भएका छोराछोरी नाति नातिनी हराए’

काठमाडौं । शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भए । बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ

घाँसखेती गर्ने तनहुँका ३७ किसानलाई अनुदान

तनहुँ । तनहुँको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले किसानलाई अनुदान वितरण

बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित

वीरगञ्ज । पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको

प्रधानमन्त्रीले संसद्‍मा संवोधन गर्दा के भने ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको

अविरल वर्षासँगैको बाढीपहिरोबाट हालसम्म १ सय जनाको मृत्यु

काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज

वर्षायाममा रात्रीबस चलाउन नदिने तयारी, गृह मन्त्रालयमा छलफल सुरु

काठमाडौं । सरकारले वर्खायाममा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । नारायणगढ-मुग्लिन सडकको सीमतालमा लेदोसहितको बाढी आउँदा दुईवटा बस बगाएपछि रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन लागिएको हो ।

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको

ओलीसँग प्रचण्डको गुनासो: ‘ढाँट्नुको पनि सीमा हुन्छ नि !, देउवाजीले चाहिँ सरी भन्‍नुभयो’

काठामडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसबीचको नयाँ सहमति तथा गठबन्धन स्वार्थ र भयका कारण सम्भव भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले