कास्की पहिरो: मृतक पाँच जनाको सामूहिक दाहसंस्कार

कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उनको परिवारका

सरकार ढलेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गए

काठमाडौं । संसदबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय गएका छन् । पाँचौ पटक विश्वासको मागेका प्रचण्ड सरकार शुक्रबार ढलेपछि शीतल निवास पुगेका हुन् । संसदबाट विश्वासको

पहिलो पटक २६८ ले गरेका थिए प्रचण्डलाई विश्वास, पाँचौं पटकमा ६३ सांसद मात्र साथमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभामा पाँचौ पटक विश्वासको मत मागेका प्रचण्डको पक्षमा ६३ मत पर्दा विपक्षमा १९४ मत परेको छ

७ महिनासम्म चल्ने अम्बानीको विवाह तालिका: १ सय सेफले पकाएका ५ सय परिकार, सर्वाधिक महंगो बिहे

मुकेश अम्बानीका कान्छा छोरा अनन्तको आज शुक्रबार भएको विवाहका लागि इन्गेजमेन्ट, प्रि वेडिङ, रिसेप्सन पार्टी लगायतका विभिन्न समारोह मनाउँदा सात महिनाको समय तालिका पुग्छ । हलिउड स्टारहरुलाई करोडौं डलर पारिश्रिम

बतासले मनिपालमा बनायो ७२ बेडको आईसीयु कक्ष, उपचार खोज्न काठमाडौं जानु नपर्ने

काठमाडौं । बतास समूहले पोखराको मनिपाल अस्पतालमा ७२ शैयाको आईसीयू निर्माण गरेको छ । अस्पतालको आईसीयू कक्षको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । अस्पतालका अनुसार नेपालमै पहिलो

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्योः रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको

राजीतिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति: रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री एवं नेकपा

रविको प्रश्न: अनुसन्धानको सुई कसैको घरको ढोकामा पुग्नासाथ संविधानको चिन्ता ?

काठमाडौं । राष्ट्रिय पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेबीच भएको सहमतिमा आशंका व्यक्त भएको बताएका छन् । दुई दलले आफूहरुबीचको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा

नयाँ सरकारका गृहमन्त्री रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा नयाँ सरकार बन्दै छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन् र उनको पक्षमा संसदको विश्वास सिद्ध हुने सम्भावना छैन

पहिरोले बगाएको बसमा ७ भारतीय

मुग्लिन (चितवन) । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ । वीरगन्जबाट काठमाडौतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख