१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको

स्वयम्भू र हनुमान ढोका जोड्ने हेरिटेज मार्ग बनाउँछुः नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा

दुई वर्षभित्र सबै नेपालीलाई गुणस्तरीय विद्युत सेवा उपलब्ध हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताएकी छिन् । सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश भएको आगामी

११ महिनामा नेपालीले खाए १६ अर्बको फलफूल

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेनः भौतिकमन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्यअनुसारको सडक निर्माण नहुने देखिएको बताएकी छन् । राष्ट्रियसभामा आजको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले

मर्जरपछि सूर्या र ज्योति लाइफको पुँजी करिब ५ अर्ब पुग्ने, यस्तो बन्ने छ नयाँ कम्पनी

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरूमा मर्जरको सम्झौता भइरहेको छ । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने निर्णय लिन थालेका हुन् । एकै व्यक्ति वा

उपत्यकामा १२ जनामा हैजा देखियो

काठमाडौं । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि

नवनयिुक्त चार मन्त्रीले लिए शपथ, आजै कार्यभार सम्हाल्ने

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीले आज पद तथा गोपनियताको शपथ दिएका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नव नयिुक्त मन्त्रीलाई राष्ट्रपत विद्यिादेवी भण्डारीले शीतल नविासमा आयोजति कार्यक्रममा

मन्त्री भएर पनि कमाउनतिर लागिनः पूर्वमन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले मन्त्री भएर कमाउ भन्ने मानसिकता नराखेको बताएका छन् । मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।